HimalKhabar.com :: A Complete Nepali Political News Portal
शालीन ‘एलिट’, शान्त प्रस्थान

प्रभाकरशमशेर जबरा पर्यटन उद्योगका अग्रणी मात्र थिएनन्, राष्ट्रिय स्वार्थ, शान्ति प्रक्रिया र मेलमिलाप स्थापनामा पर्दाभित्रबाट योगदान पुर्‍याउने एक कुशल व्यवस्थापक पनि थिए ।

‘परनिर्भरताले दास बनाउँछ’

सुत्केरी अवस्थामा श्रीमान्‌ले बेवास्ता गर्दा कैयौं रात भोकै गुजारेपछि ड्राइभिङ सिकेर टेम्पो चालक हुँदै सवारी प्रशिक्षक बनेकी मीना चन्द ठकुरी भन्छिन्, “परनिर्भरताले दास बनाउँछ ।”