चित्रकलाको मानक परिवार
पिता शिवदासले सिकाएको परम्परागत चित्रकारितालाई छोरा तेजबहादुरले आधुनिक रङ दिए भने नाति मदनले तिनमा मौलिकता भरे। जसले जे जे गरे, सबै अब्बल ठहरिए।
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
‘कुनै पनि विषय मनमा आयो र लेखिएन भने उकुसमुकुस हुन्छ। लेख्दा आत्मसन्तुष्टि मिल्छ।’
आजबाट लगानी सम्मेलन, १५१ परियोजना प्रस्तुत गरिंदै देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट तेस्रो लगानी सम्मेलन शुरू हुँदै छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।