“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्” “लाहुरबाट फर्केका र लाहुर हिंडेका युवाहरू मजाक मजाकमा ‘साला पहाडमें क्या है’ भन्थे। त्यो मलाई मजाक मात्र लागेन, त्यस भनाइभित्र आफ्नो गाउँघर र देश छोड्नुपरेको पीडा लुकेको बोध हुन्थ्यो। अझ गहिरिएर सोच्दै जाँदा लाहुरेहरूको त्यो भनाइ आफ्नो गाउँ र देशप्रति अपनत्वको अभावको प्रकटीकरण हो भन्ने लाग्यो।”
२०४८ सालदेखि नै ‘एट्रियल फिब्रलेशन’ का बिरामी थिए नेम्वाङ डा. सायमि ‘मुटुको बिरामीले नियमित जाँच गरिरहनुपर्छ’ भन्थे। नेम्वाङ हाँसेर टार्थे। डा. सायमिका अनुसार औषधि खाइरहेकाले समस्या आउँदैन भन्ने कुरामा नेम्वाङ ढुक्क थिए।