शहरभरि तारको धराप
काठमाडौं उपत्यकामा बिजुलीको पोलबाट लत्रिएका टेलिफोन‚ इन्टरनेट‚ केबुल टीभीका तार धरापमा परिणत भएका छन्। त्यो ‘धराप’ मा प्रायः दुईचक्के सवारी साधनका चालक पर्ने गरेका छन्।
जन्मजात मुटुरोगको चुनौती, रोग पहिचान नभई ज्यान गुमाउँदै बालबालिका
बालबालिकामा पनि मुटुरोग हुन्छ भन्ने चेतना नहुँदा र रोग पहिचान गर्ने दक्ष जनशक्ति तथा प्रविधि देशका सबै अस्पतालमा नहुँदा जन्मजात मुटुरोगको पहिचान नै नभई धेरैको ज्यान गइरहेको छ।