HimalKhabar.com :: A Complete Nepali Political News Portal
आर्थिक मन्दी फापेको व्यवसाय
आर्थिक मन्दी फापेको व्यवसाय आर्थिक गतिविधिमा शिथिलताका कारण देशका धेरै व्यवसाय समस्यामा छन्। तर, विदेशी भाषा पढाउने कन्सल्टेन्सी र वैदेशिक रोजगारीमा पठाउने म्यानपावरको व्यापार भने गुल्जार छ।
ट्राफिक प्रहरीलाई आँखा, मुटु र ढाडको समस्या, कसैलाई छैन परवाह अत्यन्त प्रदूषित वातावरणमा लामो समयसम्म खटिनुपर्दा ट्राफिक प्रहरी उच्च स्वास्थ्य जोखिममा छन्, तर न उनीहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध छन् न त नियमित स्वास्थ्य जाँच नै।