समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता
फेवा तालको मापदण्ड कायम गर्न मुख्यमन्त्रीको नेतृत्वमा समिति गठन
समलिंगी विवाह दर्ता गर्न पञ्जीकरण विभागको परिपत्र
स्वतन्त्र पार्टीका सबै सांसद केन्द्रीय सदस्यमा मनोनीत
द्वन्द्वका स्मृति एकीकृत गर्न देशभरका पीडित राजधानीमा
पोखरा विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालन
मलेशियन कम्पनीले एनसेलको शेयर बेच्ने
कक्षामा एक्ला विद्यार्थी
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गरिने
राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय
सम्पादकको सिफारिस
सामान्य सुधारबाटै सम्भव छ छरितो न्यायालय
हिमालखबर
वेलैमा मुद्दा फर्स्योट गरी सर्वसाधारणलाई छिटोछरितो न्यायको अनुभूति दिलाउन न्यायालयमा सामान्य संरचनात्मक र व्यवस्थापकीय सुधार गरे पुग्छ, जुन अहिलेकै स्रोतसाधनबाट सम्भव पनि छ।
के चीन नेपाललाई चिन्नै चाहँदैन?
नेपालले चीन र चीनले नेपाल चिन्दैन भन्ने टिप्पणी व्यापक भए पनि चिनियाँहरू नेपाल लगायत देश बुझ्न प्रयासरत नै रहेको पाइन्छ।
महामारीको जोखिममा भूकम्पपीडित
चिसो नथेग्ने पालमुनि सामूहिक ओछ्यान र भान्सामा गुजारा गरिरहेका भूकम्पपीडितले तत्काल सुरक्षित आवास र स्वास्थ्यसेवा नपाए अर्को महामारी झेल्नुपर्ने हुन सक्छ।
जोखिम बन्न सक्छ महीनावारी सार्ने औषधि
महीनावारी सार्ने औषधिको प्रयोगले महिलाको शरीरमा हर्मोनमा असन्तुलन ल्याउने भएकाले स्वास्थ्यका लागि यिनको प्रयोग जोखिमपूर्ण त छ नै, यस्तो अभ्यासले महीनावारीबारेको अन्धविश्वासलाई पनि बढावा दिइरहेछ।
यस्ताे हुनुपर्छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
अहिले बलिया स्थानीय र प्रदेश सरकार पनि छन्, जुन २०७२ को भूकम्प जाँदा थिएनन्। अब प्रदेश र स्थानीय सरकारलाई अघिल्लो पंक्तिमा राखेर पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्छ।
प्राकृतिक पत्रकारबाट के सिक्ने?
आफ्नो बथानको कोही मरे भने मलामी जाने, बथानमा बस्ने, जीवनमा एउटै मात्र जोडी बनाउने र नयाँ मानिस आइपुग्दा खबर पुर्याउने कागबाट मानिसले जीवनका धेरै पक्ष सिक्न सक्छन्।
लुम्बिनीबाट गुटेरेसले दिएको सन्देश
लुम्बिनीलाई व्यावहारिक रूपमै विश्व शान्तिको प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसनलाई अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो।
पश्चिम नेपालमा नटरेको भूकम्पको जोखिम
५०० वर्षयता शक्तिशाली भूकम्प नगएको पश्चिम नेपालको भूगर्भमा सञ्चित ऊर्जा जाजरकोट भुइँचालोले निष्कासन हुन सकेको छैन। त्यसैले भूवैज्ञानिकहरू पश्चिम नेपालमा महाभूकम्पको जोखिम यथावत् रहेको मान्छन्।
परदेशीलाई पर्खिरहेका शव
भुइँचालोपछि जाजरकोटको कोलचौर गाउँ तीन दिनदेखि असमञ्जसमा देखिन्थ्यो– शव कुरिरहेको हो कि शवले परदेशी कुरिरहेको हो!
ऐतिहासिक कागजात खोज्दाको रोमाञ्चक यात्रा
हाम्रा ऐतिहासिक कागजात रहेका पोका र खाम खोल्दा कुनैमा पानीले भिजेर डल्लो परेका कागजका टुक्रा भेटिन्छन्, कतै चिठीका असंख्य टुक्रा। यिनले देखाउँछन्- यी कागजातसँगै हाम्रा इतिहास, वर्तमान र भविष्य पनि टुक्रिंदै छन्, धुलिंदै छन् र सड्दै छन्।
संक्रमणकालीन न्यायबारे महासचिव गुटेरेसको सन्देश
संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संक्रमणकालीन न्यायका विषयमा दिएको अभिव्यक्तिले द्वन्द्वपीडितको आवाजलाई बल पुगेको अधिकारकर्मीको ठम्याइ छ।
डा. मनमोहन सिंहको ‘बदलिंदो भारत’
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ‘चेन्जिङ इन्डिया’ तेस्रो विश्वका राजनीतिज्ञका लागि कामकाजी किताब हो भने अरूका लागि भारतीय अर्थतन्त्रको इतिहास।
यो हो प्रेम (कविता)
देश फर्किन बाँकी (कविता)
छापामारको सन्देश (कविता)
सपना विपनाको विरुद्धमा (कविता)
हिमालखबर
पल्लो क्याबिन (कथा)
मुटुको अनुरोध र दिमागले आदेश दिएपछि मैले उनको अनुहार हेर्न पटकपटक खोजें। उनलाई बोलाउन पनि खोजें, खै किन हो बोली फुटेन।
समय बगिरहेको सडक (कविता)
यहींनेरसमय बगिरहेको सडकलेदिनेछ तिम्रा यात्राहरूलाई,एक पाइला पहिचानएक माइल मायार एक पृथ्वी प्रकाश।
नछोइने बतास (कथा)
‘छिटो भगाएर लैजाऊ बाहुन’ भनेर गनगन गरिराख्थी। तर म भगाउने सुरमा थिइनँ। म उपाध्याय बाहुनको छोरो पो! कसैले भनिदेला- जमाना कहाँ पुगिसक्यो, तँ जातमा अड्केर बस्छस्?
एउटा मान्छे (कविता)
को होला त्यो मान्छे, जो घण्टौंदेखि निदाइरहेको छ ढुङ्गाको सिरानी हालेर?
शिवराज अमात्यको कुलो (कविता)
खोलानाला, नदी र कुलेसा वर्षा नहुँदा मात्र रहेछन् सुन्दरकुलो पन्यालोको सधैं सुल्टो अर्थ नलाग्दो रहेछकसले बनाइरहेछ कुलोलाई सौम्य, शान्त र जीवनको विम्ब?
पाल्पाका ऐतिहासिक सराएँ
सामन्त युगमा राजपूतानामा राजपूतले दशैं उत्सवलाई विजययात्राका रूपमा मनाउँथे। उनीहरूले ‘ज्येष्ठ सुदी दशमी’ र ‘आश्विन शुक्ल दशमी’ गरी वर्षमा दुई पटक दशैं मान्थे। पछि, वर्षको दुई पल्ट दशैं मनाउने प्रचलन भारतवर्षभरि चल्यो।
अर्थ-राजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण
नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ।
दशैं आयो कताकता (कविता)
प्रतिबन्धित औषधिमा अपराध
मानवीय उपचारमा अन्तिम आश मानिएको ‘कोलिस्टिन’ पशुपन्छीलाई खुवाउन नरोकिंदा तिनको मासु, अन्डा र दूध खाएका मानिस जटिल स्वास्थ्य संक्रमणमा सोही ‘एन्टिबायोटिक’ले काम नगरेर मृत्युवरण गर्दै छन्।
किसानलाई घोप्टे काँडाको व्यथा
मिचाहा वनस्पति घोप्टे काँडा (मिमोसा डिप्लोट्रिका)ले खेतीमा असर पुर्याउनुका साथै यसको घाँस खाएर खसीबाख्रा मर्ने भएकाले यसको नियन्त्रणमा तत्कालै प्राथमिकता दिइनुपर्छ।
जंगी अदालत गठनमा प्रधानसेनापतिको जालझेल
सैनिक नेतृत्वले आफ्ना विरोधीलाई तह लगाउन जंगी अदालत गठनमा जालझेल गर्दै आएको छ, जसका कारण सैनिक अधिकृतहरू समेत अन्यायमा परिरहेका छन्।
पाँच लाख पर्यटक भित्र्याउने गाउँ
युवा तथा तन्नेरी विदेश र शहरतिर पलायन भएर गाउँ रित्तिंदै गएको वेला बर्दियाको एउटा गाउँले भने गत ११ वर्षमा पाँच लाख आन्तरिक पर्यटक भित्र्याएको छ।
एउटा जिन्दगी किताबको गातालाई
पाँच हजारभन्दा बढी किताबको आवरण सिंगारे, अरू चित्र त कतिकति। धेरैले सुम्सुमाएको उनको कला जीवनको उत्तरार्द्धमा सम्मानित भएको छ।
कस्ता पुस्तक खोज्दै छन् पाठक?
पुल्चोकमा चलिरहेको साझाको पुस्तक प्रदर्शनीमा दैनिक चार हजारभन्दा बढी पाठकले ऐतिहासिक तथा सामाजिक लगायत विषयबस्तु समेटिएका पुस्तक खोजिरहेका छन्।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.