सांसद पक्राउको विरोधमा प्रदेश सभा बैठक अवरुद्ध
प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध पारेका छन्।
बर्दिया-१ मा कांग्रेसका सञ्जय गौतम विजयी
बर्दिया-१ मा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम निर्वाचित भएका छन्।