HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता विरोधीलाई उत्कृष्ट काम गरेर जवाफ दिनुपर्छ : दाहाल
संघीयता विरोधीलाई उत्कृष्ट काम गरेर जवाफ दिनुपर्छ : दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय सरकारलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताएका छन्।
पिकनिक जाँदै गरेको बस दुर्घटना, ३० जना घाइते
पिकनिक जाँदै गरेको बस दुर्घटना, ३० जना घाइते दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।