HimalKhabar.com :: A Complete Nepali Political News Portal
रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित  रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फराकिलो मतान्तर सहित निर्वाचित भएका छन्।
बुटवलमा एक अर्बको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीद्वारा उद्घाटन लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा एक अर्ब तीन करोड लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) निर्माण भएको छ। यसको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन्।