प्रहरीको गोली लागेर बर्दियामा एक युवतीको मृत्यु
बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरीले चलाएको गोलीबाट एक युवतीको मृत्यु भएको छ।
तुलसीपुरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले अगाडि
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिइरहेका छन्।