HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुटवलमा एक अर्बको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीद्वारा उद्घाटन
बुटवलमा एक अर्बको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीद्वारा उद्घाटन लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा एक अर्ब तीन करोड लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) निर्माण भएको छ। यसको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन्।
प्रहरीको गोली लागेर बर्दियामा एक युवतीको मृत्यु
प्रहरीको गोली लागेर बर्दियामा एक युवतीको मृत्यु बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरीले चलाएको गोलीबाट एक युवतीको मृत्यु भएको छ।