HimalKhabar.com :: A Complete Nepali Political News Portal
सेप्टिक ट्यांकमा शिशुको शव फेला
सेप्टिक ट्यांकमा शिशुको शव फेला दाङको राप्ती गाउँपालिका-३ मसुरियामा एक नवजात शिशुको शव सेप्टिक ट्यांकभित्र फेला परेको छ।
नेपालगञ्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई विजयी
नेपालगञ्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई विजयी बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई विजयी भएका छन्।