HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानमन्त्री र गृह मन्त्रीसँग टेलिफोनपछि छुटे बास्तोला
प्रधानमन्त्री र गृह मन्त्रीसँग टेलिफोनपछि छुटे बास्तोला प्रधानमन्त्री शेरबहादुर देउवा र गृह मन्त्री बालकृष्ण खाँणसँग टेलिफोन वार्ता गरेपछि नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला छुटेका छन्।