तुलसीपुरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले अगाडि दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिइरहेका छन्।
‘घोराहीलाई नेपालको नमूना उपमहानगरपालिका बनाउँछौं’ ‘गठबन्धनमा आबद्ध दलहरूको जनाधार र कार्यकर्ताहरू नै हाम्रो जित्ने पहिलो आधार हो। यस्तै‚ हाम्रा अजेन्डा र अघि सारिएका उम्मेदवार अर्को आधार हो।’