HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
भीम उपाध्याय: बेलगाम दुष्प्रचारक
भीम उपाध्याय: बेलगाम दुष्प्रचारक मिथ्या सूचना बाँडेर लाखौं फलोअर्सलाई भ्रममा पारिरहेका पूर्व सचिव भीम उपाध्यायका पोस्टहरू व्यक्तिको चरित्रहत्या गर्न र सामाजिक विग्रह निम्त्याउन उद्यत देखिन्छन्। 
कस्तो धरान बनाउँदै छन् साम्पाङ?
कस्तो धरान बनाउँदै छन् साम्पाङ? कोका खोलाको पानी धरान झारेर लोकप्रियता कमाएका र आफ्ना गतिविधिमा प्रश्न उठाउनेहरूलाई निषेध गरेर सामाजिक सञ्जाल तताउँदै आएका हर्क साम्पाङको ध्यान शिक्षा, स्वास्थ्य र सुशासनतिर पटक्कै देखिन्न।