HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
रूसी सेनामा ५३१ नेपाली युवा; १६ को मृत्यु, ११६ घाइते
रूसी सेनामा ५३१ नेपाली युवा; १६ को मृत्यु, ११६ घाइते रूसी सेनामा ५३१ जना नेपाली युवा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। जसमध्ये १६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते रहेको दाबी गरिएको छ।
एउटा पुल नहुँदा देशबाटै अलग्गिएका तीन गाउँ
एउटा पुल नहुँदा देशबाटै अलग्गिएका तीन गाउँ मेची नदीमा एउटा झोलुंगे पुल पनि नहुँदा मेची पारिका तीन गाउँ शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित भइरहेछन्।