HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौं महानगर कार्यालयअघि सुकुम्बासीको प्रदर्शन काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्।
वसन्तपुरको दशैंघरमा जमरा राखियो (तस्वीरहरू) बडादशैंको पहिलो दिन आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।