HimalKhabar.com :: A Complete Nepali Political News Portal
सडकमै सांस्कृतिक प्रस्तुति (तस्वीरहरू) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
काठमाडौं महानगर कार्यालयअघि सुकुम्बासीको प्रदर्शन काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्।