HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
पाल्पाका ऐतिहासिक सराएँ
पाल्पाका ऐतिहासिक सराएँ सामन्त युगमा राजपूतानामा राजपूतले दशैं उत्सवलाई विजययात्राका रूपमा मनाउँथे। उनीहरूले ‘ज्येष्ठ सुदी दशमी’ र ‘आश्विन शुक्ल दशमी’ गरी वर्षमा दुई पटक दशैं मान्थे। पछि, वर्षको दुई पल्ट दशैं मनाउने प्रचलन भारतवर्षभरि चल्यो।
बाँझो जग्गा एक दशकमै दोब्बर, कुन जिल्लामा कति?
बाँझो जग्गा एक दशकमै दोब्बर, कुन जिल्लामा कति? पछिल्लो एक दशकमा देशभर बाँझो जग्गा दोब्बरले बढेको छ भने मध्यपहाडमा खेतीपाती गर्न छाड्ने क्रम अन्यत्रको तुलनामा धेरै रहेको एक अध्ययनले देखाएको छ।