HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
रङ्गभेदको औपनिवेशिक धङधङी
रङ्गभेदको औपनिवेशिक धङधङी अफ्रिकी मूलका लेखक कालेव अजुमा नेल्सनको ‘ओपन वाटर’ उपन्यासले अझै उपनिवेशकालकै मानसिकतामा रहेको बेलायती समाजको रङ्गभेदी अनुहार उदाङ्गो पारेको छ।
‘उही मुद्दामा जेल परेका रेशम छुटे, हाम्रो के हुन्छ?’ टीकापुर घटनामा जन्मकैद सजाय तोकिएका रेशम चौधरी सरकारबाट माफी पाएर थुनामुक्त भएपछि उक्त मुद्दा सेलाएको र आफूहरूलाई बेवास्ता गरिएको भन्दै बाँकी बन्दीहरूले असन्तुष्टि पोखेका छन्।