जेलबाटै रेशम चौधरीको चुनावी तयारी, उम्मेदवार बन्न पाउलान्?
टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरे पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले निलम्वित सांसद रेशम चौधरी कारागारबाटै प्रतिनिधि सभा सदस्यमा पुनः उम्मेदवार बन्ने तयारीमा जुटेका छन्।
स्वतन्त्र उम्मेदवारका लागि मत माग्दै दाहालले भने- बेइमानी र षड्यन्त्र स्वीकार्य छैन
प्रधानमन्त्री एवं नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवासँगै गठबन्धनको आमसभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कैलालीको कैलारी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारका लागि मत माग्दै कांग्रेसले धोका दिन थालेको आशंका गरेका छन्।