HimalKhabar.com :: A Complete Nepali Political News Portal
बेहडाबाबा धाममा गंगादशहरा मेला, पाँच लाख दर्शनार्थी आउने अनुमान
बेहडाबाबा धाममा गंगादशहरा मेला, पाँच लाख दर्शनार्थी आउने अनुमान बेहडाबाबा मन्दिरमा पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत मनोकांक्षा लिएर तीर्थालुहरू आउने गरेको स्थानीय बताउँछन्। भारतीयहरूले मन्दिरको शिवलिङ्ग कैयौं पटक उखेल्ने प्रयास गरे पनि सकेनन्।
पक्राउ परेका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
पक्राउ परेका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत, दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।