HimalKhabar.com :: A Complete Nepali Political News Portal
सभामुख चयनमा गठबन्धनलाई समर्थन गर्न उन्मुक्तिको निर्देशन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारूढ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएका छन्।
कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति अगाडि पाँच निर्वाचन क्षेत्र रहेको कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन्।