HimalKhabar.com :: A Complete Nepali Political News Portal
बझाङमा चार दल बलियाे
बझाङमा चार दल बलियाे सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि बझाङमा हुन लागेको उपनिर्वाचनमा चार प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।
मन्त्री नियुक्तिले नाउपामा विवाद, रेशम दम्पती पक्ष-विपक्षमा
मन्त्री नियुक्तिले नाउपामा विवाद, रेशम दम्पती पक्ष-विपक्षमा सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद बढेको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्व अध्यक्ष रेशम चौधरी पक्ष-विपक्षमा उभिएका छन्।