HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्तान जन्माउन नसक्दा सम्बन्धविच्छेद
सन्तान जन्माउन नसक्दा सम्बन्धविच्छेद शल्यक्रिया गरेर महिला बनेकी आशिकालाई अब जिन्दगी सजिलोसँग चल्छ भन्ने लागेको थियो। तर, श्रीमान्‌को परिवारले बच्चा चाहियो भन्न थालेपछि अन्ततः उनको सम्बन्धविच्छेदै भयो।
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार रोजगारीका लागि युवा विदेश जान लालायित भइरहेका वेला वैदेशिक रोजगारीबाट फर्केका केही युवा तन्नेरी भने गाउँमै स्वरोजगार बनिरहेका छन्।