HimalKhabar.com :: A Complete Nepali Political News Portal
त्याे विजय, जसले जीवन बदल्याे ! राज्यले अवसर दिँदा सामान्य मानिसको जीवन कसरी फेरिन्छ भन्ने उदाहरण हुन् कैलालीकी लक्ष्मी विक। निर्वाचन परिणाम आएपछि सुनेको ‘विजय’ शब्दले नै उनको मनोबल एकाएक उच्च बनायो।
सुदूरपश्चिममा सवारी दुर्घटनाः एक महीनामा २८ जनाको मृत्यु एक महीनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घनामा परी २८ जनाले ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार १ कात्तिकदेखि १ मंसिरसम्म ७० वटा सवारी दुर्घटना भएका छन्। यसमा २८ जनाको मृत्यु भएको छ भने ८० जना गम्भीर घाइते भएका छन्।