HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्ण मल्लद्वारा सांसदबाट राजीनामाको घोषणा नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।
राजनीतिसँगै कृषिमा रमाउँदै नेता राजनीतिको आडमा आर्थिक लाभ लिइरहेको आरोप लागिरहेको वेला कैलालीका केही स्थानीय नेता भने राजनीतिसँगै कृषिमा रमाइरहेका छन्।