HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुदूरपश्चिममा संसदीय दलको नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति
सुदूरपश्चिममा संसदीय दलको नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता छनोट शुरू गरेको छ।
भट्ट सहित यी हुन् सुदूरमा मुख्यमन्त्रीका दाबेदार
भट्ट सहित यी हुन् सुदूरमा मुख्यमन्त्रीका दाबेदार प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन पटक प्रतिस्पर्धा गरेका माओवादी नेता खगराज भट्ट सहित सुदूरपश्चिमको मुख्यमन्त्रीमा तीन दलका ६ जना दाबेदार देखिएका छन्।