HimalKhabar.com :: A Complete Nepali Political News Portal
मृत्यु पर्खिंदाको त्यो क्षण
मृत्यु पर्खिंदाको त्यो क्षण रातको १२ बजे नाडीको चाल रोकियो भनेर डाक्टरले जानकारी गराए। तैपनि काकी बाँच्नुहुन्छ कि भन्ने आशा मनमा जीवितै थियो, त्यसैले ‘अझै कोशिश गरिदिन’ रुँदै अनुरोध गरें। तर, डाक्टरको आँखाले भने ‘उहाँ अब यो दुनियाँबाट टाढा जाँदै हुनुहुन्छ’ भन्ने सङ्केत गर्दै थियो।
उद्धार र राहतका लागि सुदूरपश्चिम सरकारले छुट्यायो २७ करोड
उद्धार र राहतका लागि सुदूरपश्चिम सरकारले छुट्यायो २७ करोड सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरोमा परेका प्रदेशबासीकाे उद्धार र राहतका लागि तत्काल २७ करोड २५ लाख छुट्याएको छ।