HimalKhabar.com :: A Complete Nepali Political News Portal
शौच गर्न भारतको जंगल
शौच गर्न भारतको जंगल आधारभूत सेवासुविधाबाट वञ्चित रहेका सीमा क्षेत्रको धनगढी उपमहानगरपालिका–१९ हिम्मतपुरका बासिन्दा शौच गर्न पनि भारतीय जंगलमा जानुपर्ने बाध्यतामा छन्।
सहुलियतमा मल उपलब्ध गराउन सुदूरपश्चिममा साल्ट ट्रेडिङलाई अनुदान
सहुलियतमा मल उपलब्ध गराउन सुदूरपश्चिममा साल्ट ट्रेडिङलाई अनुदान सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई अनुदान दिने भएको छ।