HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
बयालपाटा अस्पतालका लागि बजेट माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
बयालपाटा अस्पतालका लागि बजेट माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र अछामको बयालपाटा अस्पताललाई आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दै न्याय हेल्थ नेपालको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई ज्ञापनपत्र बुझाएको छ।
पाठेघरको मुखको क्यान्सरबारे सचेतना अभियान घोषणा
पाठेघरको मुखको क्यान्सरबारे सचेतना अभियान घोषणा एनसेलसँगको साझेदारी र अस्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा मेरी स्टोप्स इन्टरन्याशनल नेपालले संयुक्त रूपमा बिहीबार पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।