HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुदूपश्चिम प्रदेशको पहिलो चौमासिकमा दुई अर्ब नौ करोड बजेट खर्च 
सुदूपश्चिम प्रदेशको पहिलो चौमासिकमा दुई अर्ब नौ करोड बजेट खर्च  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ। कार्तिक मसान्तसम्म चालुतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिए। जुन खर्च ६.२९ प्रतिशत हुन आउँछ। 
मृत भेटिएकी पत्रकार निर्मलाकी आमा भन्छिन्– ‘मेरी छोरीलाई लखेटी लखेटी मारे’
मृत भेटिएकी पत्रकार निर्मलाकी आमा भन्छिन्– ‘मेरी छोरीलाई लखेटी लखेटी मारे’ २ असोजमा रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको कैलालीकी पत्रकार निर्मला पहराईकी आमा भन्छिन्, “मेरी छोरी आफैं मरेकी होइन, मारिएकी हो। पापीले लखेटी लखेटी मारे। चप्पलमा अलिकति पनि हिलो लागेको छैन, तर शरीरभरि माटो छ।”