सुदूरपश्चिम प्रदेशमा थपिए २२७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको नमूना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण भेटिएको हो।
बलात्कार मुद्दाका आरोपीलाई जिल्ला अदालतबाट सफाई
कैलालीको कैलारी गाउँपालिका वडा नं. २ का २९ वर्षीय दीपेन्द्र चौधरी (कुश्मी) लाई अभियोग दाबी नपुगेको भन्दै जिल्ला अदालतले सफाई दिएको छ। कुश्मीलाई जिल्ला अदालतले १६ मंसीरमा सफाई दिएको हो।