HimalKhabar.com :: A Complete Nepali Political News Portal
राष्ट्रिय सभाको निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाको उम्मेदवारी
राष्ट्रिय सभाको निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाको उम्मेदवारी सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जनाले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।