राजनीतिसँगै कृषिमा रमाउँदै नेता
राजनीतिको आडमा आर्थिक लाभ लिइरहेको आरोप लागिरहेको वेला कैलालीका केही स्थानीय नेता भने राजनीतिसँगै कृषिमा रमाइरहेका छन्।
सुदूरपश्चिममा पनि १० सांसदले छोडे एमाले
सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा (एमाले) छोडेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।