HimalKhabar.com :: A Complete Nepali Political News Portal
छिमेकीबाट साथ होइन, दुर्व्यवहार भोग्दै कोरोना संक्रमित कैलालीमा कोरोना संक्रमित र मृतकका परिवारले आफन्त, छिमेकीबाट मद्दत होइन, दुर्व्यवहार र अपमान पाइरहेका छन्। 
त्याे विजय, जसले जीवन बदल्याे ! राज्यले अवसर दिँदा सामान्य मानिसको जीवन कसरी फेरिन्छ भन्ने उदाहरण हुन् कैलालीकी लक्ष्मी विक। निर्वाचन परिणाम आएपछि सुनेको ‘विजय’ शब्दले नै उनको मनोबल एकाएक उच्च बनायो।