समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
मणिपालका चिकित्सक र मृतकका आफन्तबीच सहमति
स्त्रीरोग विशेषज्ञको पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक
ज्ञानेन्द्र शाहले गरेका कुरा, नगरेका, गर्न नहुने र गर्नुपर्ने
एमालेका तीन सय जनाले लिए उम्मेदवारी फिर्ता
नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी शुरूआत
ग्लोबल आइएमई ब्यांकले ल्यायो २५ प्रतिशत क्यासब्याक अफर
हुन्डाई कोना जीएल नेपाली बजारमा
गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा
सर्वोच्चको परमादेशले जोगिएला त फेवा?
रास्वपाले भन्यो- सामाजिक सम्बन्धमा खलल पुर्याउन स्वार्थ समूह सक्रिय भए
रङ्गभेदको औपनिवेशिक धङधङी
हिमाल सप्ताहान्त
गणेश खनिया
अफ्रिकी मूलका लेखक कालेव अजुमा नेल्सनको ‘ओपन वाटर’ उपन्यासले अझै उपनिवेशकालकै मानसिकतामा रहेको बेलायती समाजको रङ्गभेदी अनुहार उदाङ्गो पारेको छ।
किताब पसलका आयाम
ग्राहकको भौतिक उपस्थितिमा हुने किताबको व्यवसाय कुनै हालतमा निमिट्यान्न हुनेछैन। इटालीका लेखक तथा दार्शनिक उम्बर्टो इकोले दशकौंअघि नै घोषणा गरेका थिए- भौतिक किताबको अन्त्य कहिल्यै हुनेछैन।
वर्गीय नियतिको वर्तमान
यसले हिन्दू धर्मलाई राजनीतिक रूपमा राष्ट्रवादको औजार बनाएर समाज विभाजन गरेको मोदीकालको सन्त्रस्त समय सम्झाउँछ, जहाँ ‘हिन्दूत्व’ को राजनीति विरुद्ध उभिने गौरी लंकेश जस्ता पत्रकार मारिएका थिए।
पानी व्यवस्थापनमा चुलिंदो चुनौती
परम्परागत पानी संरक्षणका विधि र प्रक्रियालाई त्याग्दै जाँदा पानीको सङ्कट त थपिएको छ नै, व्यवस्थापनका चुनौती पनि चुलिंदै गएका छन्।
चन्द्र सम्झँदै सिक्लेस
चन्द्र गुरुङले चाहे जस्तै संरक्षण अभियान चलाइरहेका सिक्लेसबासीले पर्यटन मार्फत जनजीविकाको बलियो आधार समेत बनाइसकेका छन्।
बूकर विमर्श
दक्षिणएशियाका छिमेकी राष्ट्रहरूले बूकर पुरस्कार भित्र्याइरहँदा नेपाली लेखक र हाम्रा मौलिक विषयले पनि यस्तो अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने सम्भावना चुल्याएको छ।
छोरीले लेखेका आमाहरूको इतिहास
आमा, हजुरआमाहरूको बालविवाह, बहुविवाह देखेसुनेका चेलीहरूले लेखेका यी लेख आमा–छोरीका सम्बन्धमा मात्र सीमित छैनन्, जिज्यू आमा र नातिनी पुस्तासम्म जोडिएका छन्।
‘यो समालोचकको समय होइन’
‘अग्रज लेखकहरू बार्दलीमा बसेर तल हेर्थे। यसरी हेर्दा त टाउको, आँखा मात्र देखिन्छ। अहिलेका लेखकहरू पिंधमै गएर, त्यही समाजसँग साक्षात्कार गर्दै लेख्दै छन्, यो राम्रो पक्ष हो।’
अलग धारको अप्ठेरो
मौलिक विषय, स्थानीय संस्कृति र रैथाने परिवेशमा अलग धारका नेपाली फिल्म बन्ने क्रम बढे पनि उल्लेख्य दर्शकको साथ नपाउँदा यसको विस्तारको बाटो चुनौतीपूर्ण बनेको छ।
विभेदका व्यथा उजागर गर्ने दुई पुस्तक
अलग अस्तित्व र पहिचान बोकेर असहज बाँचिरहेकाप्रति समभाव राखिए केही हदसम्म भए पनि विभेदरहित र न्यायपूर्ण समाज बनाउन सकिएला।
विज्ञान-आख्यानको दुनियाँ
मान्छे र रोबोटमध्ये कसको प्रेम सही छ? साहित्यतर्फको नोबेल पुरस्कार विजेता काजुओ इशिगुरोले क्लारा एन्ड द सन मार्फत पाठकलाई द्विविधामा पुर्याएका छन्।
अफगान युद्धका अभिघात
हुसैनीको विशेषता नै हो, अस्तव्यस्त राजनीतिक परिवेशबीच पनि मानवीय प्रेम र सम्बन्धका विविध आयामलाई उधिन्ने र मिहिन ढङ्गले केलाउने।
कल्प-ग्रन्थ : प्रयोग कि विलास !
नगरकोटीको वर्णनमा पाठक लट्ठिने सम्मोहन त छ, तर कथा कता बग्दै छ भन्ने भेउ पाइँदैन। अनायासै विषय परिवर्तन भइरहन्छ, कथाको प्लटभित्र सब–प्लट खप्टिरहन्छ। स्वैरकल्पनाको मियोलाई फन्को मार्दामार्दै सकिन्छन् धेरै कथा। त्यसपछि के पढें भनी सोची ल्याउँदा केही याद रहँदैन।
किन अझै सान्दर्भिक छन् अर्वेल?
सर्वसत्तावादविरुद्ध लेखन मार्फत खरो उभिएका जर्ज अर्वेलको सान्दर्भिकता उनी बितेर गएको सात दशक नाघिसक्दा अधिनायकवादको मोहले घरीघरी टाउको उठाइरहने समकालीन राजनीतिक परिवेशमा झन् बढेर गएको छ।
साहित्यमा प्यालेस्टाइन-पीडा : 'उनीहरू मूलपाठ, हामी फूटनोट'
ऐतिहासिक आधारमा एघारौं शताब्दीको अन्त्यदेखि बसोबास गरेका हालका प्यालेस्टिनीलाई भूमिहीन र राज्यविहीन बनाउनु कुन मानवीयता हो? यदि यही दलिलको सहारा लिएर ऐतिहासिकताको दाबी गर्ने र अर्को पक्षलाई बहिष्करण गर्ने हो भने त संसारभरका कुनै भूगोल पनि चोखो रहनेछैन, हालको बहुल समाजको आकार र नक्शा पनि सग्लो रहनेछैन।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.