HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
सधैं भूमिहीन स्वर्गद्वारीका मोही बाजेका पालादेखि जोत्दै आएको जग्गाको स्वामित्व लिन संघर्षरत दाङस्थित स्वर्गद्वारी गुठीका किसान कानून संशोधनको पर्खाइमा छन्।
रेशमलाई पार्टी अध्यक्ष बन्न रोक्न नमिल्ने त्यो नजीर
रेशमलाई पार्टी अध्यक्ष बन्न रोक्न नमिल्ने त्यो नजीर डीबी लामा विरुद्धको मुद्दामा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सहितको पूर्ण इजलासले गरेको व्याख्या हेर्दा आममाफीको निर्णय नै बदर नहुँदासम्म रेशम चौधरीलाई पार्टी अध्यक्ष बन्न कानूनी अड्चन देखिंदैन।