HimalKhabar.com :: A Complete Nepali Political News Portal
जो कुकुरलाई सन्तान मान्छिन् सडक कुकुरको उद्धार र हेरचाहमा रमाइरहेकी सुनिता प्रधान लिम्बू भन्छिन्, “यी अबोध प्राणीलाई त मैले दिन सक्ने माया दिएकी हुँ, यिनीहरूलाई स्याहार्दा कता हो कताको अपार खुशी पाएकी छु।”