HimalKhabar.com :: A Complete Nepali Political News Portal
सधैं भूमिहीन स्वर्गद्वारीका मोही
सधैं भूमिहीन स्वर्गद्वारीका मोही बाजेका पालादेखि जोत्दै आएको जग्गाको स्वामित्व लिन संघर्षरत दाङस्थित स्वर्गद्वारी गुठीका किसान कानून संशोधनको पर्खाइमा छन्।