काठमाडौं उपत्यकाका वनस्पतिको चिनारी
यसै वर्ष प्रकाशनमा आएको पुस्तक ‘प्लान्ट्स अफ काठमान्डु भ्याली– अ पिक्टोरल गाइड’ वनस्पति अध्येताका साथै वनस्पतिप्रति रुचि राख्नेहरूका लागि उपयोगी छ।
क्रसर माफियालाई सबक सिकाएर बिदा भएकी संरक्षणकर्मी
अवैध उत्खनन रोक्न खोज्दा मारिएका दाजु दिलीपका हत्यारालाई जेल पुर्याएकी संगम महतो आफू पनि दाजुकै बाटो पछ्याउँदै संरक्षणकर्ममा होमिएकी थिइन्।