HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो
नदी र वनको ढोका थुनिएपछि बोटे समुदायको बदलिएको बाटो चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि प्राकृतिक स्रोत उपयोगबाट वञ्चित, नदी र जंगलमा आश्रित बोटे समुदाय जीविकाका लागि माछापालन, पशुपालन र होमस्टे जस्ता आयआर्जनका वैकल्पिक काममा लागेको छ।
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि पछिल्लो ६ वर्षमा फस्टाउन थालेको राराको घोडा व्यवसाय पक्की साइकल लेन निर्माणसँगै संकटमा पर्ने व्यवसायीको चिन्ता छ।