HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
बेचिने जोखिम देख्दादेख्दै विदेश उडेका ती चेली घरको जिम्मेवारीले थिचेपछि लाउने-खाने उमेरका ती युवती आफू बेचिन सक्ने जोखिम मोल्न पनि तयार भए। अवैध रूपमा विदेश जाँदा जे पनि हुन सक्छ भन्ने थाहा हुँदाहुँदै देश छाडे।
आँप विषाक्त बनाउने ‘दबाई’ धेरै आँप फलाउन बोटमा हालिने विषादीको अवशेष फलमा बाँकी रहने हुँदा त्यस्तो फल खाएमा मानव स्वास्थ्यमा गम्भिर असर पर्ने अध्ययनहरूको निश्कर्ष छ।