कानून यात्रा पडकास्टमा प्राध्यापक अम्बरप्रसाद पन्त
![कानून यात्रा पडकास्टमा प्राध्यापक अम्बरप्रसाद पन्त](https://www.himalkhabar.com/uploads/posts/800X600/ambar-prasad-pant-1708063496.jpg)
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं। यो पडकास्ट शृंखलाको आजको एपिसोडमा नेपाल ल क्याम्पसका पूर्व डीन प्राध्यापक अम्बरप्रसाद पन्तसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :