कानून यात्रा पडकास्टमा प्राध्यापक युवराज संग्रौला
![कानून यात्रा पडकास्टमा प्राध्यापक युवराज संग्रौला](https://www.himalkhabar.com/uploads/posts/800X600/Kanoon-Yatra-yuvraj-sangraula-1706873215.jpg)
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं। यो पडकास्ट शृंखलाको यस एपिसोडमा प्राध्यापक डा. युवराज संग्रौलासँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :