HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
मुख्यमन्त्रीका लागि कर्णालीमा एमाले-माओवादीबीच फेरि किचलो कर्णाली प्रदेशमा सरकारको नेतृत्वलाई लिएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच फेरि किचलो शुरू भएको छ।