कानून यात्रा पडकास्टमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की
![कानून यात्रा पडकास्टमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की](https://www.himalkhabar.com/uploads/posts/800X600/Sushila-Karki-1707458135.png)
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं। यो पडकास्ट शृंखलाको आजको एपिसोडमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :