कानून यात्रा पडकास्टमा संविधानविद् विपिन अधिकारी
![कानून यात्रा पडकास्टमा संविधानविद् विपिन अधिकारी](https://www.himalkhabar.com/uploads/posts/800X600/kanoon-yatra_1-1705671918.JPG)
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं। यो पडकास्ट शृंखलाको पहिलो एपिसोडमा संविधानविद् विपिन अधिकारीसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :