कानून यात्रा पडकास्टमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरी ढकाल
![कानून यात्रा पडकास्टमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरी ढकाल](https://www.himalkhabar.com/uploads/posts/800X600/kanoon-yatra_1-1705671918.JPG)
नेपालको कानूनी शिक्षा सम्बन्धी हिमालमिडियाको नयाँ शृंखला ‘कानून यात्रा’ मा कानून तथा संविधानका ज्ञाताहरूसँग विस्तृत संवाद गर्नेछौं। यो पडकास्ट शृंखलाको दोस्रो एपिसोडमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरी ढकालसँग प्रज्वलराज ज्ञवालीले गरेको संवाद :