HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा फेरि स्थगित भएको छ।
टिकटक प्रतिबन्ध विरुद्धका ११ रिट न्यायाधीश चुडालको इजलासमा
टिकटक प्रतिबन्ध विरुद्धका ११ रिट न्यायाधीश चुडालको इजलासमा सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्धका रिटहरू सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन्।