HimalKhabar.com :: A Complete Nepali Political News Portal
के एक निरंकुश शासक लोकतान्त्रिक बन्न सक्छ? सन् २००१ यता मोदीले एउटै कुरा सिकेका छन्, कसरी मुख्यमन्त्री वा प्रधानमन्त्री बन्ने। पछिल्लो २३ वर्षमा उनको जीवन केवल ठूलो नेता, मुख्य नेता, एकल र सर्वोच्च नेताका रूपमा मात्रै व्यतीत भएको छ।