सधैं भूमिहीन स्वर्गद्वारीका मोही
![सधैं भूमिहीन स्वर्गद्वारीका मोही](https://www.himalkhabar.com/uploads/posts/800X600/bhawani-chaudhary-main-1712554783.jpg)
बाजेका पालादेखि जोत्दै आएको जग्गाको स्वामित्व लिन संघर्षरत दाङस्थित स्वर्गद्वारी गुठीका किसान कानून संशोधनको पर्खाइमा छन्।
रिपोर्ट/भिडिओ : उर्मिला गम्वा थारू
सम्पादन : गोपेन राई
विस्तृत पढ्न : सधैं भूमिहीन स्वर्गद्वारीका मोही