आफै विद्यालयको घण्टी बजाएर पढ्न कक्षामा छिर्छन् मणिराम
![आफै विद्यालयको घण्टी बजाएर पढ्न कक्षामा छिर्छन् मणिराम](https://www.himalkhabar.com/uploads/posts/800X600/maniram-dahal-1712730639.jpg)
कार्यालय सहयोगीको जागीर र पढाइलाई सँगसँगै अघि बढाएका काभ्रेका मणिराम दाहालको सपना स्नातकसम्म पढ्ने छ।
रिपोर्ट : अनिता भेटवाल
क्यामेरा तथा सम्पादन : गोपेन राई
पूरा स्क्रिप्ट : छोराछोरीसँगै एसईई दिएका बुबा