‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
‘लेखनमा होस् वा राजनीतिमा, एक हदको आदर्श चाहिन्छ। लेखकले साहित्यइतरको लाभको पाटो अर्थात् पद वा पुरस्कारको कुरा सोच्ने हो भने साहित्य मर्छ।’
किताबका कुरा : राजवसँग |
अन्तर्वार्ता : महेश्वर आचार्य
क्यामेरा : गोपेन राई
अडिओ तथा सम्पादन : सोमित अधिकारी
पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/140962