HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई विलक्षण बहादुर पुस २१ गते जन्मिए हर्क गुरुङ र माघ ४ गते डोरबहादुर विष्ट। यी दुवै धरोहरको जन्मदिनलाई लोकले कसरी सम्झिएला, लेखक वसन्त थापाले भने यसरी शब्दश्रद्धा अर्पण गरेका छन्।