समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बेनीमा ठडियो भिडन्तको निशानी
अफगानसँग पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरियो
ध्रुवे हात्तीलाई रेडियो कलर जडान गर्न टोली परिचालन
५८ वर्षअघि बुटवल इन्स्टिच्युट बनाउन हफ्टनले खाएको हन्डर
खराब नै हो र पूँजीवाद?
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
बाबु शेर्पाले जिते एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि
साढे ६ किलो सुन सहित विदेशी नागरिक पक्राउ
युक्रेनी सेनाको कब्जामा रहेका प्रतीक भन्छन्, “रूस नआउनू, पैसा र पासपोर्ट मात्र सबथोक होइन”
लेन्स
तीनकुने पुगेका प्रसाईं समर्थक पक्राउ (तस्वीरहरू)
सुमन नेपाली
काठमाडौंको तीनकुने पुगेका दुर्गा प्रसाईंका समर्थकलाई प्रहरीले पक्राउ गरिरहेको छ।
दशैंको पिङमा चचहुइ (तस्वीरहरू)
इजरायलबाट २५४ नेपालीको उद्धार (तस्वीरहरू)
इजरायलको युद्धग्रस्त क्षेत्रबाट २५४ नेपाली विद्यार्थी शुक्रबार बिहान स्वदेश आइपुगेका छन्। उनीहरूलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको हो।
शिक्षकपछि स्थानीय तहका कर्मचारी सडकमा (तस्वीरहरू)
संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै देशभरका स्थानीय तहका कर्मचारी सडकमा उत्रिएका छन्।
ईःसँगको सहमतिको स्वागत गर्दै र्याली (तस्वीरहरू)
काठमाडौं महानगरपालिकाले अभियन्ता ईःसँग गरेको सहमतिको स्वागत गर्दै फूटपाथ व्यवसायीले आइतबार र्याली निकालेका छन्।
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
स्कूलमा ताला, शिक्षक सडकमा (तस्वीरहरू)
देशभरका शिक्षक सडकमा उत्रिएपछि सरकारी विद्यालयको पठनपाठन बन्द छ।
शिक्षा विधेयक विरुद्ध देशभरका शिक्षक सडकमा (तस्वीरहरू)
संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले काठमाडौंमा प्रदर्शन गरेका छन्।
गाईजात्रामा गौरव यात्रा (तस्वीरहरू)
पारलैङ्गिक समुदायका व्यक्तिले गाईजात्राको अवसरमा बिहीबार काठमाडौंमा ‘प्राइड परेड’ अर्थात् गौरव यात्रा निकालेका छन्।
नागपञ्चमीका तस्वीरहरू
नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा भेला भई दर्शनार्थीहरू पूजा आराधना गर्छन्।
सुन खोज्ने सोनाहासँगै कर्णाली किनारमा एक दिन (तस्वीर कथा)
कर्णाली किनारमा सुन चाल्ने पुर्ख्यौली पेशा अपनाइरहेका सोनाहा महिलाको संघर्ष र चुनौतीको कथा।
रोपाइँको रमाइलो (तस्वीरहरू)
आज असार १५ अर्थात् धान दिवस देशभर रोपाइँ गरेर मनाइएको छ।
तस्वीरमा बजेट भाषण
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पेश गरेका छन्।
भ्रष्टाचार ढाकछोप विरुद्ध प्रदर्शन (तस्वीरहरू)
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै व्यक्तिलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
मत्स्येन्द्रनाथको जात्रामा नरिवलको खोजी (तस्वीरहरू)
रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा आइतबार मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालिएको छ।
उँभौलीको उल्लास (तस्वीरहरू)
सुमन नेपाली
किरात समुदायले शुक्रबार साकेला सिली नाच्दै धूमधामसँग उँभौली मनाएका छन्।
मजदूर दिवसमा काठमाडौंका मजदूर (तस्वीरहरू)
अन्तर्राष्ट्रिय मजदूर दिवस नेपालमा पनि सोमबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
मातातीर्थ कुण्डमा श्रद्धालु (तस्वीरहरू)
काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मा रहेको मातातीर्थ कुण्डमा भक्तजनहरूको घुइँचो लागेको छ।
बालकुमारीमा बिस्का जात्रा (तस्वीरहरू)
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्काः अर्थात् बिस्केट जात्रा थिमिस्थित बालकुमारी मन्दिरमा पुगेको छ।
काठमाडौंमा अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन (तस्वीरहरू)
काठमाडौंमा सञ्चालन भएको नेपाल अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा थरीथरीका ट्याटु बनाउनेको भीड लागेको छ।
प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ (तस्वीरहरू)
सिंहदरबार अगाडि विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।
मिटरब्याज पीडितको शान्तिवाटिकामा धर्ना (तस्वीरहरू)
तराई-मधेशबाट आएका मिटरब्याज पीडितहरू चार दिनदेखि शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।
थला परे मिटरब्याज पीडित (तस्वीरहरू)
बर्दिबासबाट हिंडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरू थला परेका छन्।
रमजानको नमाज (तस्वीरहरू)
इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व रमजान शुरू भएको छ।
उपराष्ट्रपतिका लागि मतदान अन्तिम चरणमा (तस्वीरहरू)
उपराष्ट्रपतिका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ।
तस्वीरमा राष्ट्रपतिको शपथ ग्रहण समारोह
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कीर्तिमानी जितसँगै नेपालको एकदिवसीय वरियता कायम
यूएई विरुद्धको खेलमा कीर्तिमानी जित हासिल गरेसँगै नेपालले एकदिवसीय वरियता कायम राखेको छ।
कोशी प्रदेश नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै काठमाडौंको माइतीघरमा विभिन्न संघ संगठनले प्रदर्शन गरेका छन्।
राष्ट्रपति चुनावको मतगणना शुरू (तस्वीरहरू)
राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणना शुरू भएको छ।
वसन्तपुरमा होलीको उल्लास (तस्वीरहरू)
फागु पूर्णिमा अर्थात् होली आज देशभर रङ लगाएर धुमधामसँग मनाइँदै छ।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.