HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
व्यापारी पोसेर बर्बाद बनाइएको बालमन्दिरकाे कथा खाेतल्दा बेसहारा बालबालिकालाई सहारा दिन खोलिएको संस्थाको जग्गा विना प्रतिस्पर्धा, कौडीको भाउमा व्यापारी घरानालाई सुम्पिइएको प्रकरण खोतल्दै जाँदा राजनीतिक दलसम्मै जोडिएको पाइयो।
यसरी लेखें मदन राईको कर्तुत उजागर गर्ने समाचार ‘बालिकाहरू यौन हिंसा र दुर्व्यवहारमा परेका छन् भनेर प्रहरीदेखि गृहमन्त्रीसम्मलाई थाहा छ। तर राज्यका कुनै पनि निकायले पीडितहरूको सुरक्षाका लागि काम गरेका छैनन्।’