महिला क्रिकेट उकास्न पुरुष टोलीलाई जत्तिकै हौसला दिइनुपर्छ : इन्दु बर्मा ‘कतिसँग व्यक्तिगत तालीम लिने हैसियतसम्म हुँदैन। क्रिकेट मात्र खेलेर आउने पैसाले टिक्नै गाह्रो छ। तत्काललाई मासिक तलब १० प्रतिशत नै बढे पनि ठूलो कुरा हुन्थ्यो।’
एउटा जिन्दगी किताबको गातालाई पाँच हजारभन्दा बढी किताबको आवरण सिंगारे, अरू चित्र त कतिकति। धेरैले सुम्सुमाएको उनको कला जीवनको उत्तरार्द्धमा सम्मानित भएको छ। मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ।