HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
काठमाडौंमा थपिएको कला उत्सव कलाको शहर काठमाडौं उपत्यकामा नयाँ उत्सव थपिएको छ, हिमालयन कला महोत्सव।
मेयर साम्पाङको मनमौजी शासन साम्पाङले राज्य संयन्त्रलाई पन्छाउँदै अलग्गै समूह मार्फत अध्ययन र मूल्याङ्कन विनै बनाइरहेका परियोजनाको दिगोपन र खर्चको पारदर्शिताबारे प्रश्न उठिरहेको छ।