सोचे झैं रहेनछ रसियन आर्मीमा
![सोचे झैं रहेनछ रसियन आर्मीमा](https://www.himalkhabar.com/uploads/posts/800X600/russian_army_1692186328.jpg)
रुसबाट फर्केका युवा भन्छन्: सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगारी कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
रुसबाट फर्केका युवा भन्छन्: सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं
अन्तर्वार्ता : सन्त गाहा मगर,
क्यामरा/सम्पादन : गोपेन राई